१९ वैशाख २०८१ बुधबार
image/svg+xml

जलहरी प्रकरणमा मिलन थापासहित तीन जनाले पाए सफाइ

विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।

पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध

योग गुरु रामदेवको आयुर्वेद औषधि उत्पादन गर्ने पतञ्जलीको १४ उत्पादनमाथि प्रतिबन्ध लगाइएको छ।

राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

तातो हावाको लहर अझै बढ्ने

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ।

जलवायु परिवर्तनले बर्बादी

संसारका सबैजसो देशलाई जलवायु परिवर्तनले कुनै न कुनै रूपमा असर पारिरहेको छ। अनि वर्तमानमा यसको असर घट्ने होइन कि बढ्ने क्रममा भएकाले यसबारेको चिन्ता झाङ्गिँदो छ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु रहेको औल्याएका छन्।

आगोमा जलेर एकजनाको मृत्यु

डडेल्धुरामा एक जनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।

‘हरित सर’को किरण

विद्यालयमा पढिरहेकी एक छात्राको एउटा खुट्टा थिएन। ती छात्रा टन्टलापुर घाममा बसिरहेकी थिइन्। विद्यालयमा छहारी दिन रूखबिरूवा थिएनन्।

आगलागीले क्षणभरमै उजाड बनेको झुरमुट्ट बस्ती (तस्बिरसहित)

महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्