६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज ललितपुर सिटी र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

हालसम्म ३ खेल खेलेको ललितपुरले १ मा मात्रै जित हात पारेको छ भने आजको आफ्नो चौथो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

यस्तै वीरगञ्जले हालसम्म २ खेल खेलेको छ। तर, जित एउटा पनि निकाल्न सकेको छैन। आफ्नो तेस्रो खेल खेल्न लागेको वीरगञ्ज आज पहिलो जितको खोजीमा मैदान उत्रने छ।

प्रकाशित: १९ मंसिर २०८० ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App