८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलः नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ। आजबाट शुरु हुने प्रतियोगितामा पहिलो खेल नेपाल र लाओसबीच हुँदै छ।  

आजको खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट शुरु हुँदैछ। प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ चैत्र २०७९ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App