१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उनलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उनको परिवारले पुष्टी गरेको छ । 

अमेरिका बस्दै आएका उनका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बरुवाल अमेरिका पुगेका थिए । उनी ताहचल क्याम्पसका सह प्राध्यापक समेत रहेका थिए ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App