४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

२९ सय ३३ कोरोना संक्रमित थपिँदा ३१ सय ५० जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ९ सय ३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घन्टा ३ हजार १ सय ५० जना कोरोनाबाट निको भएका छन् भने २४ जनाले ज्यान गुमाएका छन्।  

हालसम्म देशभर १ लाख ७६ हजार ५०० जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३७ हजार ९९२ जना निको भएका छन्।

प्रकाशित: १७ कार्तिक २०७७ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App