११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी बाँस्कोटा पुरस्कृत

नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन्। फिदिम नगरपालीकाको सातौँ नगरसभाको अवसरमा बाँस्कोटालाई ‘फिदिम नगर विकास पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गरीएको हो । नगरपालीका क्षेत्रको विकासलाई पत्रकारिता मार्फत योगदान गरेको भन्दै पुरस्कृत गरीएको छ । नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विस्नु सापकोटा र फिदिम नगरपालीकाका मेयर ओनाहाङ नेम्वाङले पुरस्कार हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारीसमा बाँस्कोटालाई पुरस्कृत गरिएको हो । दश हजार रुपैँया नगद, दोसल्ला र सम्मानपत्र सहित पुरस्कृत गरीएको हो ।

प्रकाशित: १० असार २०७७ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App