१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कुवेतका अमिरको निधनमा शोक

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले भोलि सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।

कुवेतका अमिर अल सबाको हिजो शनिबार ८६ वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित: १ पुस २०८० १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App