७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गण्डकीका केही भू–भागमा हिमपातबाहेक मौसम सामान्य

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले आइतबार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। 

आइतबारबाहेक सोमबार र मङ्गलवारको देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। 

महाशाखाले सोमबार र मङ्गलवार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश  का  भू–भागमा आंशिक बद्ली र तराईका थोरै स्थानमा हुस्सु र कुहिरोको अनुमान गरेको छ। 

प्रकाशित: १ पुस २०८० ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App