१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को लगायतका क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

आज काठमाडौको स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ती क्षेत्रमा  विद्युत आपूर्ति बन्द हुने जनाएको छ।  

प्रकाशित: ३० मंसिर २०८० ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App