श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गई जोखिममा परेका श्रमिकलाई उद्धार गर्न छुट्टै कोष स्थापना गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित काम गर्नुपर्ने बताएका छन्।