८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

घृणायुक्त अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरू नदिन सबैसँग आग्रह गरेको छ।

बिहीबार विभिन्न समूहले काठमाडौँमा गरेको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको भन्दै आयोगले चिन्ता व्यक्त गरेको हो।

आयोगले शुक्रबार वक्तव्य जारी गर्दै भनेको छ, ‘यस प्रकारका घृणायुक्त गतिविधिहरू नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मूल्य मान्यता विपरीत भएको आयोगको ठहर छ।’

प्रकाशित: ८ मंसिर २०८० १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App