४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि १ करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो।

त्यस्तै बेठकले स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली पनि आजै पठाउने निर्णय गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App