१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा एक किशोर मृत्यु

दाङ – ट्र्याक्टर दुर्घटना हुँदा आइतबार एक किशोरको मृत्यु भएको छ । 

गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। 

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिए। 

प्रकाशित: २९ आश्विन २०७४ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App