६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाढी–पहिरोले देशभरका दर्जनौं सडक अवरुद्ध

तस्बिर: नेपाल प्रहरी

गएराति देखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन्।

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड र सिद्धार्थ राजमार्ग एक तर्फी मात्र सञ्चालन भइरहेको छ। त्यस्तै बेनी सोमसोम सडक,पासाङ ल्हामु राजमार्ग, कान्ती लोकपथ सडक,बिपी राजमार्ग,तमोर करीडोर पनि पहिरोले अवरुद्ध भएको छ।

कालिगण्डकी करिडोर,भिमदत्त राजमार्ग र बतुडर जोगबुढा भित्रि सडकखण्ड अवरुद्ध भएको छ। 

प्रकाशित: २३ श्रावण २०८० ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App