४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

देशका अधिकांश स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना

उपत्यकामा शुक्रबार ३६ मिलिमिटर वर्षा

काठमाडौं उपत्यकामा आज दिनभर ३६ मिलीमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

मौसमविद् समिर श्रेष्ठले उपत्यकासहित अन्य जिल्लाहरुमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।

उनले भने,'आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको छ। आज गण्डकी र लुम्बीनी प्रदेशमा भारी हुन्छ। शनिबार सुदुरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ भने आइतबार गण्डकी र लुम्बीनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।' 

प्रकाशित: २९ असार २०८० १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App