५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धनगढी उपमहानगरपालिका देशभरिमै उत्कृष्ट

धनगढी उपमहानगरपालिकाले देशभरीमै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सँघले जनाएको छ।

नेपाल नगरपालिका संघको ३० औ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो।

नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमवार काठमाण्डौमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उत्कृष्ट अर्वाड प्रदान गरेका थिए।  

प्रकाशित: ३० फाल्गुन २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App