७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बाजुरामा गोली चल्यो: एकको मृत्यु, एक घाइते

बाजुराकाे त्रिबेणी नगरपालिका वडा नम्बर ७  नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा गोली लागेर एकजनाको मृत्यु भएको छ।  

मतदान सकिएपछी विवाद हुँदा प्रहरीको गोली लागेर अन्दाजी २४ बर्षिय सन्जिब बहादुर ऐडिको मृत्यु भएको प्रहरीले बताएको छ। यस्तै गोली लागेर परशुराम पाध्यय घाइते भएका छन्। उनको हातमा गोली लागेको बताइएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App