६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुन्दरमणि आचार्य काभ्रे २ (क) मा कांग्रेसबाट सिफारिस

नेपाली कांग्रेसका युवा नेता सुन्दरमणि आचार्य काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सिफारिस भएका छन्।  

बुधबार प्रदेश सभा क्षेत्रीय कार्यसमितिले  युवा नेता आचार्यलाई सिफारिस गरेको हो।  

प्रकाशित: १६ भाद्र २०७९ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App