१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फूकुवा

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सरकारले विप्लव समूहसँग ३ बुँदे सहमति अनुमोदन गर्दै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।  

बिहीबार खानेपानी मन्त्री मणि थापाले सरकार र विप्लव समूहबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरेका थिए। सोही अनुरुप मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्ने निर्णय गरेको हो।

प्रकाशित: २० फाल्गुन २०७७ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App