६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संकटकाल, कर्फ्यु लाग्छ भनेर फैलाइएको सूचना गलत : गृह मन्त्रालय

सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट आज कात्तिक ३ गते संकटकाल, कर्फ्यु लाग्ने भनेर सम्प्रेषण गरिएको सूचना गलत भएको  गृह मन्त्रालयले जनाएको छ।  

साथै त्यस्तो संवेदनशील विषयमा भ्रम छर्नेहरूविरुद्ध अनुसन्धान पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन्।  

प्रकाशित: ३ कार्तिक २०७७ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App