१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० सार्वजनिक गर्दै छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन्। यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे बस्नेछ।

यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद्मा नाराबाजी गर्दै आइरहेको छ।  

प्रकाशित: १५ जेष्ठ २०८१ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App