५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

आलमको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज

फाइल तस्बिर

इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।  

संविधानसभा चुनावका बेला २०६४ सालमा रौतहटमा मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत  रौतहटले जनाएको छ।  

उनीमाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेको छ। उनी  नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्रीसमेत हुन्।

प्रकाशित: २९ पुस २०८० ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App