६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्दै छ। बैठकमा एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवाद लगायतका  समसामयिक विषयमा छलफल हुने अनुमान छ।  

प्रकाशित: २१ मंसिर २०८० ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App