६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आरजु देउवा ३ हजार बढी मतले पछि परिन्

एमाले उम्मेदवार नारदमुनि राना

कैलाली—नेपाली काँग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पराजयको नजिक पुगेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नारदमुनि रानाले ३ हजारभन्दा बढी मत अन्तरले पछि पारेका हुन्।

पछिल्लो मतपरिणामअनुसार नारदमुनि रानाको २३ हजार ३० मत ल्याएका छन्। निकटम प्रतिद्वन्द्वी आरजुले १९ हजार ६७६ मत पाएकी छिन्। ५४ हजार ४१० मत गणना हुँदा आरजु राणा ३ हजार ३ सय ६६ मतले पछि परेकी हुन्।

प्रकाशित: २४ मंसिर २०७४ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App