४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिपी साहित्य महोत्सव स्थगित

बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको छ।

संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष, सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिपी साहित्य महोत्सव गएको आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी थियो।

प्रकाशित: २६ भाद्र २०८० ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App