४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने बताएका छन।

आज प्रतिनिधिसभाको बैठकमा  सरकारको निीति तथा कार्यक्रममाथीको भाग लिदै अध्यक्ष केपी शर्मा ओलीले  राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई  गुहार माग्न नहुने धारणा राख्दै असन्तुष्टि जनाए।

प्रकाशित: ७ जेष्ठ २०८० ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App