५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने भनिएको संसद् बैठक अझै सुरु भएन

प्रधानमन्त्री र सभामुख बीच छलफल

बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचि छ। निर्धारित भन्दा एक घन्टा ढिलो भइसक्दा पनि बैठक सुरु भएको छैन।

यसैबीच प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल सुरु भएको बताइएको छ।  

आजको संसद्को कार्यसूचिमा आधारित भएर छलफल भइरहेको बताइएको छ। बैठकमा सांसद्हरुको प्रश्नको सामना गर्नुअघि प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो। 

प्रकाशित: ४ जेष्ठ २०८० ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App