६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवनमा रविको जित सुनिश्चितः ८ हजार मत गन्न बाँकी हुँदा रविकाे मतान्तर ४० हजार

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेको जित सुनिश्चित भएको छ।  

पछिल्लो मतपरिणाम अनुसार ७० हजार २ सय ३९ मत गनिएको छ। अब जम्मा ८ हजार मत गन्न बाँकी छ।  

गनिएको मतमा लामिछाने र नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठको मतान्तर ४० हजार ८ ६४ रहेको छ।  

श्रेष्ठले ९ हजार १ सय ६५ मत पाउँदा रविले ५० हजार २९ मत पाएका छन्। भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले मात्र ८ हजार ८ सय ७७ प्राप्त गरे। 

प्रकाशित: १२ वैशाख २०८० ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App