४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

तस्बिर: विजय राई

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

आज शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै छ। पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ।

पृथ्वी जयन्तीको अवसरमा आज र्‍यालीसहितको कार्यक्रम गरिएको छ। त्यस्तै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन्।

प्रकाशित: २७ पुस २०७९ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App