६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एक महिनाभित्र देश भरका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएका बताएका छन्।

मंगलबार मन्त्री श्रेष्ठले नागरिक न्युजसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।  

उनले भने, ‘मेरो मन्त्रालय मातहतमा पर्ने सडक भित्रको काम सुचारु गरिसकेको छु। र अन्य निकायकामा पर्ने सडकहरुको भने उहाँहरुसँग समन्वय गरी कामको सुचारु गर्ने अथवा गराउने छु।’

प्रकाशित: १९ पुस २०७९ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App