१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले बढायो अमेरिकी सामानमा कर

काठमाडौं– चीनले अमेरिकी सामानमा कर बढाएको छ। 

अमेरिकाबाट आयात हुने ६५९ उत्पादनमा चीनले शनिबार २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ। यी सामानको कुल मूल्य करिब ५० अर्ब डलर हुन अाउँछ।

यसअघि अमेरिकाले बौद्धिक चोरीको आरोप लगाउँदै चिनियाँ उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो। यसको जवाफमा चीनले पनि कर बढाएको हो। 

प्रकाशित: ३ असार २०७५ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App