"

‘आतुङ’ लिएर आइन् अनिता

मङ्गलबार, ०८ जेठ २०७५, ०८ : ५९ नागरिक


काठमाडौ, –  कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो । यसअघि उनले ‘अनुराग’ र ‘अर्पण’ गरि दुई कविता कृति ल्याइसकेकी छन्।

प्रायः कवितामा प्रगतिवादी सामाजिक चेतना र दायित्व अभिव्यक्त गर्दै आएकी लामाले ‘आतुङ’मा मुलुकको राजनीति, द्धन्द्ध, सामाजिक विसंगतीदेखि वैयक्तिक सम्वेदना र बदलि“दो समाजिक मनोविज्ञानसम्मका जस्ता सन्दर्भ समेटेकी छन् । उनले कवितामार्फत लैंगिक समानताको वकालतसमेत गरेकी छन् ।‘मैले जसरी समाज र समयलाई देखें, भोगें, त्यसैलाई विचारको लेपन लाएर प्रस्तुत गर्न खोजेकी छु’, उनले भनिन्, ‘त्यही भएर म आफ्ना सिर्जनालाई कविताको क्यानभासमा लेखिएको समयको चित्र भन्छु।’

कृतिमा ‘रातो घाम’, ‘स्वस्थानी साङ्गे’, ‘ह्यारी, आस्याङ र साहिबा’, ‘कमरेड, मेरो सन्ते कहा“ छ ?’, ‘मुसुरिया’, ‘भिडियो कल’, ‘डेरावाल्नी’, ‘ह्याप्पी भ्यालेन्टाइन’, ‘पारिजात’, लगायत ४४ कविता छन । कृति आतुङ फाउन्डेसनले छापेको हो ।

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

बिहारी चाप्लिनको नेपाल यात्रा

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते...