१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन्।
एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले  आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्।

ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास रहँदै आएको छ । सोही विश्वास अनुसार आज व्रतालुहरूले बागमतीमा स्नान गरी माधवनारायणको पूजा गरेका हुन्।

पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी ब्रत बसे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।

तस्बिर सबै दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App