८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

शैक्षिक सुधारको अभियानमा नगरपालिका

कालिकोटको रास्कोट नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार अभियान सुरू गरेको छ। नगरपालिका भित्रका सम्पूर्ण सरकारी विद्यालयहरूको अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत् शैक्षिक गोष्ठी थालेको हो।

नगरपालिकाका शैक्षिक सरोकारवाला, शिक्षक, र जनप्रतिनिधिहरूको सहभागितामा बृहत् शैक्षिक गोष्ठीमार्फत् समस्याको समाधान गरिने नगरप्रमुख धर्मराज शाहीले बताएका छन्। नगरपालिकाले शनिबार एक कार्यक्रमका बीच गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार अभियान सुरू गरेको जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७९ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App