७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आइस्पानले बुधबार एक विज्ञप्ति जारी गरी प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काट्नुको साथै दूरसञ्चारको उपकरणमा क्षति पुर्‍याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले अति आवश्यक इन्टरनेटको तार काटिदिँदा सेवाग्राहीले समस्या भोग्नुपरेको जनाएको छ।  

प्रकाशित: ४ भाद्र २०७८ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App