६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको सपथ ग्रहण

गरिमा विकास बैंकले वैशाख १ गते बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको बिदाइ तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ।

बैंकमा १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको पदावधि गत चैत मसान्तमा समाप्त भएको थियो। बैंकको सञ्चालक समितिको ३०४ औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: ३ वैशाख २०८१ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App