८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेगवेको नयाँ वर्ष विशेष अफर

सेगवे-नाइन बोटको वितरक आई हब प्रालिले आगामी नयाँ वर्षका अवसरमा ‘न्यु एयर न्यु अफर’ योजना ल्याएको छ।

योजना अनुसार ग्राहकले यही चैत १९ देखि वैशाख १८ गतेसम्म खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको व्यवस्था छ। जसमा इ १२५ र इ ११० एलमा २५ हजार रूपैयाँसम्म, इ १०० मा २० हजार रूपैयाँसम्म र एन १०० मा १५ हजार रूपैयाँसम्म नगद छुट पाउनेछन्।

साथै नगरकोटको क्लब हिमालयनमा एक रात दुई दिनको बसाइ र स्कुटरका एक्सेसरीजहरू जित्ने मौका ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App