६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ। 

प्रकाशित: २८ आश्विन २०८० १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App