६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चोभारमा फलफुल र तरकारी बजार बनाइने

सरकारले चोभारमा फलफुल र तरकारी बजार बनाउने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चोभारमा फलफुल र तरकारी बजार बनाउने घोषणा गरेका हुन्।

त्यस्तै सरकारले राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारको पनि व्यवस्था गरेको महतले बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App