आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २४ माघ २०७९ ००:५४ मंगलबार
राजनीति ७ जेष्ठ २०८१ विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा सभामुख घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए।
राजनीति ७ जेष्ठ २०८१ मंगलबार फेरि बस्ने गरी संसद बैठक स्थगित सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
राजनीति ७ जेष्ठ २०८१ मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।
राजनीति ७ जेष्ठ २०८१ प्रधानमन्त्री दाहालले चौथो पटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा चौथो पटक विश्वासको मत पाएका छन्।