१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Hari Sundar Chhukan
हरिसुन्दर छुकां
हरिसुन्दर छुकां

हरिसुन्दर छुकांका लेखहरु :

आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी भक्तपुरमा डेमो

भक्तपुर अस्पतालका मेसु डा.सुमित्रा गौतमको नेतृत्वमा अस्पतालको ‘आकस्मिक विपद् व्यवस्थापन’ को क्रममा २२ जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो।

कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई चाँगुनारायणले आर्थिक सहयोग गर्ने

नगरपालिकाको वडा नं. ३ झौखेलले सो सुविधा लिनका लागि सूचना जारी गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले बताए।

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

लौरो टेक्कै थिमि घुमे शताब्दी पुरुष सत्यमोहन जोशी

लौरो टेक्दै पार्कका खुट्किला चढ्दै र झदै थिमिले गरिरहेको सम्पदा संरक्षण हेरेका उनले नगरपालिकाको प्रयासको प्रशंसा समेत गरे।

ह्वाँ–ह्वाँ पाटीः जहाँ पृथ्वीनारायण शाह झन्डै काटिएनन्

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी हत्या गरिएको समेत इतिहास छ।

मास्क लगाउन अटेर गर्नेलाई कारबाही

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १० औं महाधिवेशनको लागि प्रतिनिधि विवादमा भएको लामो किचलो साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।

जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा

पानी मात्र पिए पनि लाग्छ मेरो शहरमा, नसुतेर दिनरात जाग्छ, मेरो शहरमा। परिआए उस्ताउस्तै, सबै जना सबतिर, जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा।

सुशासनको नौलो अभ्यासः दश बज्नुअघि नै हाजिर हुन्छन् कर्मचारी

नगरपालिकाले कर्मचारीलाई सेवाग्राहीप्रति समर्पित गर्न र कर्मचारीबाटै सुशासन कायम गराउनका लागि त्यो अभ्यास थालिएको जनाएको छ।

वडाध्यक्षले थुने ठेकेदार

उनले सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिइएको समेत बताए। निर्माण व्यवसायीले उक्त सडक खण्डको पुल निर्माण विगत ३ महिनादेखि अलपत्र छाडेका थिए।

चाँगुनारायण नगरपालिकाको दशौँ नगरसभा सुरु

सभामा उनले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताइन्।

सयपत्री बचतको १५ औं साधारणसभा सम्पन्न

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले सहकारीको साधारणसभाको शुभकामना व्यक्त गर्दै सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताए।

बन्धनको सिक्री चुँडाल्नुपर्ने बेला

फोरेर पहाड ठूला बाटो बनाउँदैछ, विकासको सट्टा विनाश भनी साध्य छैन।बन्धनको सिक्री चुँडाल्नुपर्ने बेलामा,कहाँ छ र खुला आकाश भनी साध्य छैन।

शिक्षकलाई मेयरको अँगालो

नगरकार्यपालिकाको २०७८ साउन ११ गतेको बैठकबाट स्वीकृत भए बमोजिम शिक्षक गोल्डेन ह्याण्डसेक कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसारको कार्यक्रममा सहभागीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

घूस लिनेमा उपसचिव स्तरका कर्मचारी बढी

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले एउटै मुद्दामा पनि एक व्यक्ति धेरैपटक गन्ती हुँदा उपसचिव स्तरको कर्मचारीमाथि बढी मुद्दा लागेको देखिएको बताए।

८ करोड नाघ्यो ताथली बचतको पूँजी

सभामा सहकारीका व्यवस्थापक जयराम खत्री, कर्मचारीहरु क्रमशः मञ्जु खत्री, शोभा थापा, अमृता बनमाला र शोभिात देउजालाई सम्मान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्