१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

नवजोत सिद्धुुले कमेडी नाइट्स विथ कपिल छाड्दै

मुम्बई –भारतीय पूर्व क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिद्धुुले ‘कमेडी नाइट्स विथ कपिल शो छोड्ने भएका छन्।

कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हसाउदै आएका थिए । तर अब भने उनको हासोँ दर्शकले देख्न नपाउने भएकाछन् । उनले सेप्टेम्बर महिनापछि उक्त सो छाड्ने घोषणा गरेका छन् ।

उनले आफुले कपिल वा निर्माण टिमसँग असमझदारीका कारण सो नछाडेको बताएका छन्। उनले आफू अहिले राजनितीमा जम्न चाहेको बताउदै आफू पार्टीगत काममा लाग्न लागेको बताएका छन्। उनले हालै आवाज ए पन्जाव पार्टी को स्थापना गरेका थिए।

उनले कमेडी नाइट विथ कपिल शो बाट वार्षीक २५ करोड आ्रम्दानी गर्दै आएाका थिए।
 

प्रकाशित: ६ आश्विन २०७३ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App