२६ वैशाख २०८१ बुधबार
image/svg+xml

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ।

गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन्: सांसद शर्मा

नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छिन्।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ।

सरकारकाे राम्रा कामबाट केही व्यक्ति अत्तालिए: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन्।

माओवादी गण्डकी इन्चार्ज भन्छन्: हामीलाई १७ हजारको ट्याग लगाइएको छ, अब त्यो सहन्नौ

नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टीलाई बलियो बनाउनका लागि आक्रमक ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

गण्डकीमा माओवादीले गर्‍यो जिल्ला इञ्चार्जहरु हेरफेर

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इञ्चार्जहरु हेरफेर गरेको छ।

विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष दाहालद्वारा स्वागत

महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

कमजोर पार्टीका शक्तिशाली दाहाल

प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

माओवादीकाे घर परिवार अभियान: अध्यक्ष दाहाल सात वडामा मात्र सहभागी हुने

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन्।

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष दाहालले जवाफ दिने

गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन्।

माओवादी केन्द्र विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रिय सदस्यहरु असन्तुष्ट

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्