४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एभरेष्ट बैंकद्वारा पहिलो पटक अफलाइन भुक्तानी

एभरेष्ट बैंकले फोन पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

सरस्वती माविलाई एभरेष्ट बैंकको आर्थिक सहयोग

एभरेष्ट बैंकले दुधौली नगरपालिका ४ सिन्धुलीमा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ।

एभरेष्ट बैंकको १२६ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन देवचुली नगरपालिका वडा १३ का वडाअध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन्।

एभरेष्ट बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ।

एभरेष्ट र कर्जा सुरक्षण कोष बीच सम्झौता

एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

एभरेष्ट बैंकद्वारा क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’

एभरेष्ट बैंकले ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर गरेको छ।

एभरेष्ट बैंकद्वारा सोलार बस स्टयाण्ड उद्घाटन

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टौखेल ललितपुरमा सोलार बस स्टयाण्ड उद्घाटन गरेको छ।

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

एभरेष्ट बैंकको साधारणसभा

साधारणसभाले शेयरधनीहरूलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्