३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

स्मार्टच्वाइस र एभरेष्ट बैंक बीच सम्झौता

सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्ने भएको छ।

एभरेष्ट बैंकको १२१ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले झापाको धुलाबारीमा१२१ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन मेची नगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका थिए।

एभरेष्ट बैंकको स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

एभरेष्ट बैंकले बिर्तामोड शाखाको स्थानान्तरित कार्यालयबाट सेवा सुरु गरेको छ।

काठमाडौँको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंकको ११९ औं शाखा संचालनमा

एभरेष्ट बैंक लिमिटेडले काठमाडौँको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ।

एभरेष्ट बैंकद्वारा भिसा डेबिट कार्डको स्वरूप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ। नयाँ स्वरूप भएको कार्ड कन्ट्याक्टलेस भएको बैंकले जनाएको छ।

एक महिलाको लाखौं रकम लुट्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएको रुपैयाँ र प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको हो।

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

लुम्बिनीको परासीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्