१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश सभाः आज विषयगत समितिका सभापति चयन

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।

सुदूरपश्चिम प्रदेश सभा बैठक बेलुका ४ बजेलाई सर्‍यो

सुदूरपश्चिम प्रदेश सभाको बैठक बेलुका ४ बजेलाई सरिएको छ। बिहिबार दिउँसो १ बजे बस्ने भनिए पनि बैठक बेलुका ४ बजेलाई सरिएको हो।

शीर्ष दलका नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले भनेः निर्वाचनमा १ सय ५० सिट जित्छौँ

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्