१५ वैशाख २०८१ शनिबार
image/svg+xml

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

समसामयिक विषयमा छलफल गर्दै माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सह इन्चार्ज (विवरणसहित)

नेकपा(माओवादी (केन्द्र)को बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरूको कार्यविभाजन गरेर जिम्मेवारी तोकेको हो।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने

अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ११ बजे

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

केन्द्रीय समिति १५१ जनाको बनाउने कुरामा नेताहरू सहमतः सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।

माओवादीको विशेष रुपान्तरण अभियान, अध्यक्ष दाहालले भनेः पार्टी एकतावद्ध भई फेरि बलियो बन्छ

उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

पेरिसडाँडामा राखियाे सीता दाहालको पार्थिव शरीर

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।

सीता दाहालको पार्थिव शरीर अस्पतालबाट निकालियो, पेरिसडाँडामा राखिँदै

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अस्पतालबाट निकालेर पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ।

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिने

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ।

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्