रौतहटका दुई गाउँमा आगलागी हुँदा लाखौंको क्षति
रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।
रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।
गर्मी बढेसँगै रौतहटका व्यवसायीले राति अबेरसम्म पनि व्यापार गर्न पाउनुपर्ने माग गरेका छन्।
रौतहटको गढीमाई नगरपालिकाका केही किसानले छुपुछुपु उखुको बेर्ना रोपिरहेका छन्।
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।
मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।
देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’
देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको सनाखत भएको छ।
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमलसेनाले भ्युटावर बनाउनुभन्दा कृषि र सिँचाइका क्षेत्रमा बजेट जान सके त्यसले किसानलाई मात्र होइन, मुलुकको समग्र अर्थतन्त्रमा सहयोग पुर्याउने बताए।
आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।
यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।
रौतहटका पाँच पालिकाका विद्यालय र क्याम्पस आजदेखि माघ २ गतेसम्मका लागि बन्द गरिएको छ।
रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।