१९ वैशाख २०८१ बुधबार
image/svg+xml

मन्त्रीपरिषद् बैठकको टुंगो नलाग्दा चुनावको मिति अन्यौलमा

सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।

पहिला संसद्को चुनाव किन?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखसम्म हुनुपर्छ भनेर हचुवाको भरमा भनेको त पक्कै पनि हैन। विधान, कानुन सबै हेरेर वैशाखभित्रै गर्नुपर्छ भनेको हो पक्कै पनि। वैशाखमा निर्वाचन नभए पर्नसक्ने कानुनी अड्चनबारे पनि आयोगले बुझेरै सिफारिस गरेको होला। निर्वाचन आयोगले उपयुक्त ठानेको समयमा निर्वाचन हुनुपर्‍यो नि !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्