२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

बेँसीसहर–खुदी सडक कालोपत्र

मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो।

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ।

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ।

गिद्द जोगाउन रेस्टुराँ

गिद्दलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोग महामारीबाट जोगाउन पनि गिद्दको भूमिका अतुलनीय हुन्छ भनिन्छ।

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

उदयपुरका दुई सांसद एकैचोटि प्रदेशमन्त्री

उदयपुरबाट निर्वाचित दुई प्रदेशसभा सदस्य एकैचोटि मन्त्री भएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पछिल्लोपटक मन्त्रीपरिषद् पुनर्गठन गर्दा उदयपुर २ (क) र (ख)बाट निर्वाचित सांसदद्वय नारायण बुर्जा मगर र रामकुमार खत्री मन्त्रीमण्डलमा समेटिएका हुन्।

लोप हुन थाले ओखल

गाउँगाउँमा कुटानी–पिसानी गर्ने आधुनिक मिल भित्रिएपछि एकातिर काममा सहजता आएको छ भने अर्कातिर वातावरणमैत्री ओखल, जाँतो, ढिकी, घट्टजस्ता स्थानीय सीपमा आधारित उपकरण लोप हुने खतरा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्